जुम्लामा मातृशिशु केन्द्र बनाउन शनिवार लण्डनमा च्यारिटी

लन्डन । जुम्लाको अति विकट पत्थरखोलामा मातृशिशु केन्द्र (बर्थिङ सेन्टर) स्थापना गर्न शनिवार लण्डनमा च्यारिटी डिनर कार्यक्रमको आयोजना गरिदैछ । बर्थिङ सेन्टर निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले नेपाली नर्सिङ एसोसिएसन यूकेले २६ अगष्टमा लन्डन साउथहयारोस्थित हयारो बरो फुटबल क्लवमा एक च्यारिटी डिनर गर्ने तयारी गरेको हो । मातृशिशु केन्द्र निर्माणका लागि करिब ४० हजार … Continue reading जुम्लामा मातृशिशु केन्द्र बनाउन शनिवार लण्डनमा च्यारिटी